back
CTIZAN AD

साइकल चालकमाथि अमानविय कुटपिट गर्ने एक पक्राउ, दुई जना फरार

वि.सं.२०८० असार २६ मंगलवार

648 

shares

काठमाडौं । विराटनगरमा साइकलमा यात्रा गरिरहेका युवकमाथि कुटपिट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सडकमा साइकलमा हिँडिरहेका मोरङ विराटनगर ६ का २७ वर्षीय पवन शाहलाई कारबाट उत्रिएर एक्कासी कुटपिट गर्ने १९ वर्षीया आयुष भेटवाल, १८ वर्षीय कुशल भेटवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्कीमध्ये प्रहरीले आयुषलाई पक्राउ गरेको हो ।

ती मध्ये कुशल र रोशन भने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आयुषलाई ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

गत २० गते कारमा सवार उनीहरुले कारबाट उत्रिएर साइकलमा आफ्नो बाटो हिँडीरहेका शाहलाई कुटपिट गरेको भिडियो फुटेज बाहिरीएपछि उनीहरुको क्रुर र अमानवियताको बारेमा सबैतिर आलोचना भइरहेको छ ।

वि.सं.२०८० असार २६ मंगलवार १४:४५ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...