back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असार २९ शुक्रवार

1.5K 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (असार २९ गते, जुलाई १४)को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ०२ पैसा र विक्रिदर १३१ रुपैयाँ ६२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ २८ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४६ रुपैया ३७ पैसा र विक्रिदर १४७ रुपैयाँ ०४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ६८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ६४ पैसा र विक्रिदर १७० रुपैयाँ ४१ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ६१ पैसाले बढेको छ ।

Showing Exchange Rate for July 14, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.02 131.62
EUR (European Euro)
1 146.37 147.04
GBP (UK Pound Sterling)
1 171.25 172.03
CHF (Swiss Franc)
1 151.87 152.57
AUD (Australian Dollar)
1 89.87 90.28
CAD (Canadian Dollar)
1 99.63 100.08
SGD (Singapore Dollar)
1 98.85 99.30
JPY (Japanese Yen)
10 9.46 9.50
CNY (Chinese Yuan)
1 18.29 18.38
SAR (Saudi Arabian Riyal)
1 34.92 35.08
QAR (Qatari Riyal)
1 35.94 36.11
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 35.67 35.84
MYR (Malaysian Ringgit)
1 28.55 28.68
KRW (South Korean Won)
100 10.33 10.38
SEK (Swedish Kroner)
1 12.70 12.75
DKK (Danish Kroner)
1 19.64 19.73
HKD (Hong Kong Dollar)
1 16.75 16.82
KWD (Kuwaity Dinar)
1 427.67 429.63
BHD (Bahrain Dinar)
1 347.58 349.18

वि.सं.२०८० असार २९ शुक्रवार ०७:४५ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...