back
CTIZAN AD

डलर र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असार ३० शनिवार

771 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (असार ३० गते, जुलाई १५)को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ १५ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४७ रुपैया १९ पैसा र विक्रिदर १४७ रुपैयाँ ८६ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ८२ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ९५ पैसा र विक्रिदर १७२ रुपैयाँ ७४ पैसा रहेको छ । शुक्रबारकोे तुलनामा आज पाउण्डको भाउ २ रुपैयाँ ३१ पैसाले बढेको छ ।

Showing Exchange Rate for July 15, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.17 131.77
EUR (European Euro)
1 147.19 147.86
GBP (UK Pound Sterling)
1 171.95 172.74
CHF (Swiss Franc)
1 152.70 153.40
AUD (Australian Dollar)
1 90.10 90.51
CAD (Canadian Dollar)
1 99.98 100.43
SGD (Singapore Dollar)
1 99.31 99.76
JPY (Japanese Yen)
10 9.45 9.49
CNY (Chinese Yuan)
1 18.38 18.46
SAR (Saudi Arabian Riyal)
1 34.96 35.12
QAR (Qatari Riyal)
1 35.98 36.15
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 35.71 35.87
MYR (Malaysian Ringgit)
1 28.98 29.11
KRW (South Korean Won)
100 10.34 10.39
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 19.75 19.84
HKD (Hong Kong Dollar)
1 16.78 16.86
KWD (Kuwaity Dinar)
1 428.35 430.31
BHD (Bahrain Dinar)
1 347.99 349.58

वि.सं.२०८० असार ३० शनिवार ०७:४६ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...