back
CTIZAN AD

के छ कांग्रेस रुपान्तरण अभियानले देउवालाई बुझाएकाे प्रतिवेदनमा ? (पूर्णपाठसहित)

वि.सं.२०८० साउन २ मंगलवार

1.1K 

shares

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका छन् । मंगलबार अभियानका अगुवाले पार्टी रूपान्तरणका लागि भन्दै देउवालाई २१ बुँदे प्रतिवेदन बुझाएका हुन् ।

पार्टी सभापति देउवाले प्रतिवेदन बुझ्न नमानेपछि उनीहरुले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत देउवालाई प्रतिवेदन बुझाएका हुन् ।

अभियानका एक नेता जगदीश्वर नरसिंह केसीले बताएअनुसार सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन बनाइएकाे हाे ।

प्रतिवेदनमा पार्टी सैद्धान्तिक र कार्यक्रमिकरूपले स्पष्ट हुनुपर्ने माग गरिएकाे छ । पार्टीभित्र सुशासन नभएकाे, भातृ संगठन भताभुङ पारिएकाे जस्ता समस्यामाथि प्रतिवेदनमा चर्चा गरिएकाे छ ।

यस्ताे छ प्रतिवेदनकाे पूर्णपाठ

वि.सं.२०८० साउन २ मंगलवार १३:३७ मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...