back
CTIZAN AD

सत्ता गठबन्धनकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

वि.सं.२०८० साउन १० बुधवार

702 

shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतको राजीनामाको माग गरेका छन् ।

सांसद शर्माले प्रतिनिधि सभाको बैठकमा बोल्दै त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद भएको घटनामा भरिया मात्र पक्राउ परेको र मृख्य दोषी उम्किएको भन्दै मन्त्रीद्धय श्रेष्ठ र महतको राजीनामाको माग गरेका हुन् ।

शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले हामीलाई ती चिज थाहा छैन कसरी भयो भन्ने नैतिक अधिकार गुमाइसकेको बताए ।

‘उहाँहरुले भन्नु सक्नुपर्थ्यो, यी भरिया मात्रै होइन, सुन काण्डका मुख्य मालिकलाई हामीले पक्राउ गर्न सक्यौ भन्नु पर्थ्यो ।कि कति समय लिने हो सातदिन भित्रमा मुख्य नाइके पक्राउ गछौं भनेर भन्न सक्नु पर्यो, होइन भने अनुसन्धानको प्रक्रियालाई सहज बनाउन मुख्यत सुनको मालिक पत्ता नलगाउँदा सम्म राजीनामा गरेर प्रजातान्त्रिक सिस्टमलाई सम्मान गर्नुपर्यो ।’

उनले गाउँका भरियालाई कस्डीमा हालेर दोषी उम्काउन नपाउने भन्दै सुन तस्करका मुख्य मालिक पक्राउ नपरे आफु् संसदमै आमरण बस्ने चेतावनी समेत दिए ।

वि.सं.२०८० साउन १० बुधवार १५:४७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...