back
CTIZAN AD

साउनमा नारीहरूलाई लक्षित गर्दै आइएमई पेकाे ‘प्रिटी उत्सव’

वि.सं.२०८० साउन १५ सोमवार

759 

shares

काठमाडौं । आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने जनाइएको छ ।

यस अफरमा जित्नु प्रत्येक विजेतालाई प्रिटी क्लिकको रु ५००० को भौचर प्रदान गरिने कम्पनीले जनाएको छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्यु आर स्क्यान गरी भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

अफर अन्तराल भरि प्रत्येक पाँच दिन पश्चात् गोला प्रथामार्फत दुई जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जालमार्फत घोषित गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले जनाएअनुसार सेवाग्राहीले जुनसुकै क्युआरमार्फत भुक्तानी गर्न सक्ने छन् । विजेताहरूले प्रिटी क्लिक मा गएर सो भाउचरको प्रयोग गर्न सक्नेछन् ।

यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको जनाइएको छ ।

वि.सं.२०८० साउन १५ सोमवार ११:४८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...