back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० साउन २१ आइतवार

1.4K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (साउन २१ गते, अगस्ट ६)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २५ पैसा र विक्रिदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । आज डलर शनिवारकै मुल्यमा कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४४ रुपैयाँ ६९ पैसा र विक्रिदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र विक्रिदर १६८ रुपैयाँ ७२ पैसा रहेको छ । आज युरो र पाउण्ड पनि शनिवारकै मुल्यमा कारोबार भएको छ ।

Showing Exchange Rate for August 6, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.25 132.85
EUR (European Euro)
1 144.69 145.35
GBP (UK Pound Sterling)
1 167.96 168.72
CHF (Swiss Franc)
1 150.66 151.34
AUD (Australian Dollar)
1 86.68 87.07
CAD (Canadian Dollar)
1 98.92 99.37
SGD (Singapore Dollar)
1 98.47 98.92
JPY (Japanese Yen)
10 9.27 9.31
CNY (Chinese Yuan)
1 18.41 18.50
SAR (Saudi Arabian Riyal)
1 35.25 35.41
QAR (Qatari Riyal)
1 36.31 36.47
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 36.01 36.17
MYR (Malaysian Ringgit)
1 29.03 29.17
KRW (South Korean Won)
100 10.09 10.14
SEK (Swedish Kroner)
1 12.38 12.44
DKK (Danish Kroner)
1 19.42 19.51
HKD (Hong Kong Dollar)
1 16.93 17.01
KWD (Kuwaity Dinar)
1 429.87 431.82
BHD (Bahrain Dinar)
1 350.78 352.37

वि.सं.२०८० साउन २१ आइतवार ०७:३६ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...