back
CTIZAN AD

काठमाडौंको तारकेश्वरमा पहिरोमा पुरिएर बाबुछोरीको मृत्यु

वि.सं.२०८० साउन २१ आइतवार

1.1K 

shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिका–५ च्वँगाउँ कृष्ण मन्दिरस्थित चन्द्र तामाङको टहरो वर्षाका कारण शनिबार राति पहिरोमा पुरिँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा उक्त टहरोमा डेरा गरी बस्ने नुवाकोट सामरी गाउँपालिकाका ४१ वर्षीय गणेश तामाङ र उनकै छोरी १४ वर्षीया आस्मा तामाङ रहेका छन् ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा उद्धार गरी उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

पहिरोमा पुरिएर घाइते भएकी गणेशकी श्रीमती ३५ वर्षीया सन्जु तामाङको सोही अस्पतालमा उपचार भइरहेको तथा घटनास्थलमा उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । file- photo

वि.सं.२०८० साउन २१ आइतवार १६:४६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...