back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० भदौ ४ सोमवार

783 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (भदौ ४ गते, अगस्ट २१)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६७ पैसा र विक्रिदर १३३ रुपैयाँ २७ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४४ रुपैयाँ २७ पैसा र विक्रिदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ९८ पैसा र विक्रिदर १६९ रुपैयाँ ७५ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ४ पैसाले बढेको छ ।

Showing Exchange Rate for August 21, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.67 133.27
EUR (European Euro)
1 144.27 144.92
GBP (UK Pound Sterling)
1 168.98 169.75
CHF (Swiss Franc)
1 150.47 151.15
AUD (Australian Dollar)
1 84.96 85.35
CAD (Canadian Dollar)
1 97.93 98.37
SGD (Singapore Dollar)
1 97.76 98.21
JPY (Japanese Yen)
10 9.13 9.17
CNY (Chinese Yuan)
1 18.22 18.30
SAR (Saudi Arabian Riyal)
1 35.38 35.54
QAR (Qatari Riyal)
1 36.40 36.56
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 36.12 36.28
MYR (Malaysian Ringgit)
1 28.55 28.68
KRW (South Korean Won)
100 9.90 9.94
SEK (Swedish Kroner)
1 12.08 12.13
DKK (Danish Kroner)
1 19.36 19.45
HKD (Hong Kong Dollar)
1 16.94 17.01
KWD (Kuwaity Dinar)
1 431.03 432.98
BHD (Bahrain Dinar)
1 351.93 353.52

वि.सं.२०८० भदौ ४ सोमवार १२:५९ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...