back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० भदौ ५ मंगलवार

795 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (भदौ ५ गते, अगस्ट २२)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६८ पैसा र विक्रिदर १३३ रुपैयाँ २८ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढको छ ।

त्यस्तै, आज युरो १ को खरिददर १४४ रुपैयाँ ५९ पैसा र विक्रिदर १४५ रुपैयाँ २५ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ३२ पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ९४ पैसा र विक्रिदर १६९ रुपैयाँ ७१ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

Showing Exchange Rate for August 22, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.68 133.28
EUR (European Euro)
1 144.59 145.25
GBP (UK Pound Sterling)
1 168.94 169.71
CHF (Swiss Franc)
1 150.78 151.46
AUD (Australian Dollar)
1 85.02 85.41
CAD (Canadian Dollar)
1 98.09 98.54
SGD (Singapore Dollar)
1 97.76 98.20
JPY (Japanese Yen)
10 9.09 9.13
CNY (Chinese Yuan)
1 18.18 18.26
SAR (Saudi Arabian Riyal)
1 35.37 35.53
QAR (Qatari Riyal)
1 36.40 36.57
THB (Thai Baht)
1 3.77 3.79
AED (UAE Dirham)
1 36.12 36.29
MYR (Malaysian Ringgit)
1 28.54 28.67
KRW (South Korean Won)
100 9.88 9.92
SEK (Swedish Kroner)
1 12.12 12.17
DKK (Danish Kroner)
1 19.40 19.49
HKD (Hong Kong Dollar)
1 16.93 17.01
KWD (Kuwaity Dinar)
1 430.61 432.56
BHD (Bahrain Dinar)
1 351.99 353.58

वि.सं.२०८० भदौ ५ मंगलवार ०८:३९ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...