back
CTIZAN AD

अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आएपनि छोड्न आवस्यक छैन–प्रचण्ड

वि.सं.२०८० भदौ १२ मंगलवार

1.1K 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धानका क्रममा प्रधानमन्त्रीको नाम आएपनि छोड्न नहुने बताएका छन् ।

मंगलबार संसदमा भएको प्रश्नोत्तरका क्रममा सांसद असिम शाहको प्रश्नको जवाफ दिँदै सरकारले सुशासनलाई प्राथमिकतामा राखेको बताउँदै राजनीतिक नेतृत्वप्रति जनतामा रहेको वितृष्णालाई चिर्न सफल भएको समेत बताए ।

उनले सरकारले दबाबरहित निष्पक्ष छानविन अगाडि बढाएकोले सुशासन सम्भव भएको बताउँदै पार्टी वा बाहिरको कसैलाई पनि बचाउने वा अप्ठेरोमा पार्ने काम नभएको बताए ।

‘दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस भनेर आफुले भनेको भन्दै प्रधानमन्त्रीले भने, ‘ मेरो पार्टीको त के कुरा, यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन ।’

वि.सं.२०८० भदौ १२ मंगलवार १३:०१ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...