back
CTIZAN AD

युएर्इमा नेपाली कराते खेलाडीलाई सफलता

वि.सं.२०७४ वैशाख १० आइतवार

789 

shares

karati-khaldi-in-uae-1
युएइमा कार्यरत नेपालीहरुले गत सुक्रबार अल वसल क्लब दुबईमा भएको कराते प्रतियोगितामा एभरेष्ट नेपाली कराते कल्बबाट चार जना नेपाली मैदानमा सहभागीता भै सफल भएका छन । दुबई २२ अप्रिलमा अल वसल स्टेडियम दुबईमा भएको १३ औ राष्ट्रिय कराते च्याम्पियनसीप ( जेकेएसकप) अन्तर्गत विजय तामाङ्गले ६५ किलो तोल समुहमा स्वर्ण पदक जितेका छन ।

यसै गरी ५५ किलो तौल समुहमा अन्तर्गत उत्तम गुरुङ्गले स्वर्ण तथा पुष्प न्यौपानले रजत पदक हात पारे भने ७५ किलोमा कुमार भुसालले कास्यपदक जितेका हुन् । भिपी क्लबका टिम प्रमुख पबित्र भण्डारी रहेका थिए भने अफीसीयलमा परशुराम घिमिरे र हिरालाल श्रेष्ठ र पुर्ण लामा रहेका थिए । बिसाल थापा रेफ्रि थिए ।

karati-khaldi-in-uae-2युएइ करातेका प्राबीधीक निर्देशक तथा डब्लुकेएफ प्राबधीक कमिटी सदस्य मोहम्मद अब्बाससंग प्रशिक्षक रबी शाही र अन्य कराते खेलाडीको सहभागीता रहेको निमकान्त पाण्डेले जानकारी दिए ।

वि.सं.२०७४ वैशाख १० आइतवार १४:३९ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...