back
CTIZAN AD

नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्दै विशाल ग्रुप, आजदेखि आवेदन दिन पाइने

वि.सं.२०८० असोज ८ सोमवार

2.1K 

shares

काठमाडौं । विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा भएको आफ्नो शेयर बिक्री गर्ने भएको छ । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले सोमबार एक सुचना जारी गर्दै नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बिक्री गर्न लागेको हो । लिलाम बढाबढद्धारा बिक्री गर्न लागिएको उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ ।

कम्पनीको उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज ८ गतेदेखि असोज १४ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको शेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने जारी सुचनामा उल्लेख छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०८० असोज ८ सोमवार १५:५८ मा प्रकाशित

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...