back
CTIZAN AD

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र दुई राज्यमन्त्री थपिए (नामावलीसहित)

वि.सं.२०८० असोज ८ सोमवार

1.5K 

shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सोमबार उनले मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । दुई मन्त्री र दुई राज्यमन्त्री थपगर्दै मुख्यमन्त्री कार्कीले कोष्शी प्रदेशमा ९ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

आज थपिएकामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीमा बुद्धिकुमार राजभण्डारी र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीला बल्लभ नियुक्त भएका छन् भने दुई राज्यमन्त्रीमा उद्योग तथा कृषि सहकारी राज्यमन्त्रीमा रामप्रसाद मेहता र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका छन् ।

मुख्यमन्त्री बनेको १६ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्की

वि.सं.२०८० असोज ८ सोमवार १६:४५ मा प्रकाशित

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...