back
CTIZAN AD

एसियाडमा भाग लिन महिला भलिबल टोली हाङझाओ प्रस्थान

वि.सं.२०८० असोज १० बुधवार

1.2K 

shares

काठमाडौं । हाङझाओ एसियाडमा सहभागी हुन नेपाली राष्ट्रिय महिला भलिबल टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । महिला भलिबल टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो ।

एसियाडमा नेपाली टोली दक्षिण कोरिया र भियतनाम रहेको समुह सी मा रहेको छ । एसियाली वरीयतामा कोरिया चौथो र भियतनाम छैटौं स्थानमा छन् ।

नेपालले भलिबल इतिहासमा सबैभन्दा शीर्ष वरीयताको टोलीसँग पहिलो पटक खेल्न लागेको हो । नेपाल ८७ औँ वरीयतामा छ ।

समुह चरणको पहिलो खेलमा नेपालले शनिबार भियतनामसँग खेल्नेछ । खेल डेकिङ स्र्पोट्स सेन्टर जिम्न्यासियममा हुनेछ । दोस्रो खेलमा दक्षिण कोरियासँग सोमबार खेल्नेछ । दोस्रो खेल हाङझाओ नर्मल युनिर्भसिटी क्याङक्वीन जिम्न्यासियममा हुनेछ ।

यसअघि घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कपमा टोलीबाहिर रहेकी ओपनर स्पाइकर प्रतिभा मालीले एसियन कप खेल्ने टोलीमा पुनरागमन गरेकी छन् ।

वि.सं.२०८० असोज १० बुधवार १५:१९ मा प्रकाशित

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने सपना...