back
CTIZAN AD

एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

वि.सं.२०८० असोज १६ मंगलवार

1.3K 

shares

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

एमालेको कोशी प्रदेश प्रथम अधिवेशनको १४ गते रातिदेखि १५ गते बिहानसम्म भएको मतदानको परिणाम अनुसार खतिवडाले ८२ मत बढी ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

खतिवडाले ५१२ मत ल्याएर विजयी हुँदा उनका प्रतिश्प्रर्धी विनोद ढकालले ४३० मत प्राप्त गरेर पछि परेका थिए ।

त्यसैगरी यसअघि पनि उपाध्यक्ष रहेका धनकुटाका टिकाराम चेम्जोङ उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा पाँचथरका राजकुमार भण्डारी ५२४ ल्याएर विजयी भएका छन् भने उनका प्रतिश्पर्धी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरेर पछि परे ।

अधिवेशनमा सहभागी कूल ९९७ प्रतिनिधिमध्ये ९७७ जनाले मतदान गरेका थिए ।

वि.सं.२०८० असोज १६ मंगलवार ०७:०७ मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...