back
CTIZAN AD

मानविय क्षतिको विवरण आएको छैन भौतिक क्षति धेरै भएको छ–उपाध्यक्ष कुँवर

वि.सं.२०८० असोज १६ मंगलवार

906 

shares

काठमाडौं । सुदुरपश्चिम प्रदेशको बझाङस्थित तलकोट केन्द्रविन्दु भएर गएको भूकम्पले धेरै भौतिक संरचनाहरुमा क्षति पुगेको छ ।

दिउँसो २ बजेर ४० मिनेट जाँदा गएको ५.३ रेक्टरको भूकम्पका कारण पालिकाको वडा नं १, ४, ६ र ७ मा घर, विद्यालय, वडा कार्यालयहरु भत्किएको  तलकोट गाउँपालिकाकी अध्यक्ष पार्वती कुँवरले जानकारी दिएकी छन् ।

‘भौगोलिक विकटता धेरै छ । भूकम्पपछि सुख्खा पहिरो गएकाले बाटो पनि अवरुद्ध छ । वडा नं १, ४, ६ र ७ माा घर, विद्यालय, वडा कार्यालयहरु भत्किएका छन् । हामी पनि बाहिरै छौं ती ठाउँमा जान सकिरहेका छैनौं । अहिलेसम्म मानविय क्षतिको विरवण आएको छैन । उनले स्कुलहरुमा परीक्षा चलिरहेकोले विद्यार्थीहरु स्कुलबाट छिट्टै बाहिरीसकेको हुनसक्ने समेत बताइन् ।

बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरको भूकम्प

वि.सं.२०८० असोज १६ मंगलवार १६:०९ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...