back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असोज १८ बिहीवार

999 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (असोज १८ गते, ५ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १को खरिददर १३२ रुपैयाँ ८९ पैसा र विक्रिदर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलर भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ५६ पैसा र विक्रिदर १४० रुपैयाँ १९ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ४४ पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १६ पैसा र विक्रिदर १६१ रुपैयाँ ८८ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ०१ पैसाले बढेको छ ।

Showing Exchange Rate for October 5, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.89 133.49
EUR (European Euro)
1 139.56 140.19
GBP (UK Pound Sterling)
1 161.16 161.88
CHF (Swiss Franc)
1 144.57 145.22
AUD (Australian Dollar)
1 83.96 84.34
CAD (Canadian Dollar)
1 96.91 97.35
SGD (Singapore Dollar)
1 96.83 97.27
JPY (Japanese Yen)
10 8.91 8.95
CNY (Chinese Yuan)
1 18.20 18.28
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.44 36.60
THB (Thai Baht)
1 3.59 3.60
AED (UAE Dirham)
1 36.18 36.34
MYR (Malaysian Ringgit)
1 28.09 28.22
KRW (South Korean Won)
100 9.79 9.84
SEK (Swedish Kroner)
1 12.00 12.06
DKK (Danish Kroner)
1 18.71 18.79
HKD (Hong Kong Dollar)
1 16.97 17.05
KWD (Kuwaity Dinar)
1 429.72 431.66
BHD (Bahrain Dinar)
1 352.52 354.11

वि.सं.२०८० असोज १८ बिहीवार ०७:३९ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...