back
CTIZAN AD

प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्किएको जहाजका दुई ‘म्यानेजर’ कारबाहीमा

वि.सं.२०८० असोज १९ शुक्रवार

1.3K 

shares

काठमाडौं । साउदी अरब दमामका लागि उड्दाउड्दै प्राविधिक समस्या देखिएपछि बीचबाटै काठमाडौँ फर्काउनुपरेको हवाईजहाजका दुई प्रबन्धकलाई कारबाही गरिएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार राति १२ बजेर १४ मिनेटमा काठमाडौँबाट दमामका लागि उडेको आर ए ४१२ जहाज ‘टिकास उपकरण’मा समस्या देखिएपछि बुधबार बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँमै अवतरण गराइएको थियो ।

सो जहाज मर्मतमा संलग्न डिउटी मेन्टेनेन्स म्यानेजर र कन्टिनुइङ एयर्थिनेस (सीए) म्यानेजरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्काे निर्णय नहुन्जेलसम्मका लागि बिहीरबादेखि जिम्मेवारीबाट हटाएको हो ।

वि.सं.२०८० असोज १९ शुक्रवार १०:०७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...