back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० असोज २० शनिवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (असोज २० गते, ७ अक्टोबर २०२३) को बजारमा अमेरिकी डलर १को खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ ३४ पैसा र विक्रिदर १४० रुपैयाँ ९८ पैसा रहेको छ । युरोको भाउ पनि आज केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ३० पैसा र विक्रिदर १६३ रुपैयाँ ०४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ९३ पैसाले बढेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.90 133.50
EUR (European Euro)
1 140.34 140.98
GBP (UK Pound Sterling)
1 162.30 163.04
CHF (Swiss Franc)
1 145.72 146.38
AUD (Australian Dollar)
1 84.60 84.98
CAD (Canadian Dollar)
1 96.95 97.39
SGD (Singapore Dollar)
1 97.25 97.69
JPY (Japanese Yen)
10 8.92 8.96
CNY (Chinese Yuan)
1 18.20 18.28
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.45 36.61
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 36.18 36.35
MYR (Malaysian Ringgit)
1 28.20 28.32
KRW (South Korean Won)
100 9.87 9.92
SEK (Swedish Kroner)
1 12.10 12.15
DKK (Danish Kroner)
1 18.82 18.90
HKD (Hong Kong Dollar)
1 16.97 17.05
KWD (Kuwaity Dinar)
1 429.80 431.75
BHD (Bahrain Dinar)
1 352.54 354.13

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असोज २० शनिवार ०८:०० मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...