काठमाडौ । आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनौटको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ ।
सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै विजयको सुरुवात गरेको हो ।
टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको लक्ष्य दिएकोमा नेपालले ८ विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।

वि.सं.२०८० कात्तिक १३ सोमवार १२:१७ मा प्रकाशित





























