सरकारसँग राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै बिहीबार श्रद्धावान् नेपाल राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालको अगुवाइमा करिब १३ बढी सङ्घ संस्थाका युवाले सालको पातबाट बनेको पोसाक लगाएर अर्धनग्न भई काठमाडौँको माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म ¥याली निकाल्दै । तस्बिर : रोशन सापकोटा, रासस