back
CTIZAN AD

डलर र युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर ६ बुधवार

1.3K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (मंसिर ६ गते, २२ नोभेम्बर २०२३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०८ पैसा र विक्रिदर १३३ रुपैयाँ ६८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४५ रुपैयाँ ६२ पैसा र विक्रिदर १४६ रुपैयाँ २७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ २६ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ७७ पैसा र विक्रिदर १६७ रुपैयाँ ५२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ८३ पैसाले बढेको छ ।

Showing Exchange Rate for November 22, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.08 133.68
EUR (European Euro)
1 145.62 146.27
GBP (UK Pound Sterling)
1 166.77 167.52
CHF (Swiss Franc)
1 150.51 151.19
AUD (Australian Dollar)
1 87.39 87.79
CAD (Canadian Dollar)
1 97.08 97.52
SGD (Singapore Dollar)
1 99.55 100.00
JPY (Japanese Yen)
10 9.01 9.05
CNY (Chinese Yuan)
1 18.65 18.73
SAR (Saudi Arabian Riyal)
1 35.48 35.64
QAR (Qatari Riyal)
1 36.51 36.67
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 36.23 36.40
MYR (Malaysian Ringgit)
1 28.60 28.73
KRW (South Korean Won)
100 10.29 10.33
SEK (Swedish Kroner)
1 12.76 12.81
DKK (Danish Kroner)
1 19.53 19.62
HKD (Hong Kong Dollar)
1 17.07 17.15
KWD (Kuwaity Dinar)
1 432.05 434.00
BHD (Bahrain Dinar)
1 353.01 354.60

वि.सं.२०८० मंसिर ६ बुधवार ०८:३३ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...