back
CTIZAN AD

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

वि.सं.२०८० मंसिर ८ शुक्रवार

1.4K 

shares

 

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार चार सय १३ जनाको लागि दरखास्त आह्वान गरेको छ । सैनिक जवानदेखि विभिन्न ट्रेडका फलोअर्स पदका लागि सेनाले शुक्रबार एक सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो ।

सैन्य पदमा ३ हजार र सूचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जनाएको छ ।

देशका विभिन्न ब्यारेकमा पदपूर्तीका लागि सेनाले एकैपटक ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी पुस ७ गतेसम्म दरखास्त दिन सकिने जारी सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने पुस १४ गतेसम्म दरखास्त दिन सकिने छ ।

सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ सूचना :

 

वि.सं.२०८० मंसिर ८ शुक्रवार ०९:४३ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...