back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर ८ शुक्रवार

1.4K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (मंसिर ८ गते, २४ नोभेम्बर २०२३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०६ पैसा र विक्रिदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र विक्रिदर १४५ रुपैयाँ ८२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ २२ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ १२ पैसा र विक्रिदर १६७ रुपैयाँ ८८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ३७ पैसाले बढेको छ ।

Showing Exchange Rate for November 24, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.06 133.66
EUR (European Euro)
1 145.27 145.92
GBP (UK Pound Sterling)
1 167.12 167.88
CHF (Swiss Franc)
1 150.72 151.40
AUD (Australian Dollar)
1 87.42 87.81
CAD (Canadian Dollar)
1 97.26 97.70
SGD (Singapore Dollar)
1 99.31 99.76
JPY (Japanese Yen)
10 8.92 8.96
CNY (Chinese Yuan)
1 18.63 18.72
SAR (Saudi Arabian Riyal)
1 35.48 35.64
QAR (Qatari Riyal)
1 36.51 36.68
THB (Thai Baht)
1 3.77 3.79
AED (UAE Dirham)
1 36.23 36.39
MYR (Malaysian Ringgit)
1 28.44 28.57
KRW (South Korean Won)
100 10.24 10.28
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 19.48 19.57
HKD (Hong Kong Dollar)
1 17.06 17.14
KWD (Kuwaity Dinar)
1 431.72 433.67
BHD (Bahrain Dinar)
1 353.41 355.01

वि.सं.२०८० मंसिर ८ शुक्रवार ०९:१४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...