back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

वि.सं.२०८० मंसिर १४ बिहीवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार (मंसिर १४ गते, ३० नोभेम्बर)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०३ पैसा र विक्रिदर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४५ रुपैयाँ ९९ पैसा र विक्रिदर १४६ रुपैयाँ ६५ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ २२ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ६७ र विक्रिदर १६९ रुपैयाँ ४३ पैसा रहेको छ । बुधबारको तुलनामा पाउण्डको भाउ आज ६४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for November 30, 2023

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.03 133.63
EUR (European Euro)
1 145.99 146.65
GBP (UK Pound Sterling)
1 168.67 169.43
CHF (Swiss Franc)
1 151.67 152.35
AUD (Australian Dollar)
1 88.04 88.44
CAD (Canadian Dollar)
1 97.96 98.40
SGD (Singapore Dollar)
1 99.84 100.29
JPY (Japanese Yen)
10 9.01 9.05
CNY (Chinese Yuan)
1 18.66 18.75
SAR (Saudi Arabian Riyal)
1 35.46 35.62
QAR (Qatari Riyal)
1 36.54 36.70
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 36.22 36.39
MYR (Malaysian Ringgit)
1 28.59 28.72
KRW (South Korean Won)
100 10.29 10.34
SEK (Swedish Kroner)
1 12.85 12.90
DKK (Danish Kroner)
1 19.58 19.67
HKD (Hong Kong Dollar)
1 17.05 17.13
KWD (Kuwaity Dinar)
1 431.22 433.16
BHD (Bahrain Dinar)
1 352.87 354.46

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५७ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...