back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० माघ ९ मंगलवार

1.4K 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (माघ ९ गते, २३ जनवरी) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६१ पैसा र विक्रिदर १३३ रुपैयाँ २१ पैसा रहेको छ । डलरको भाउ सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४४ रुपैयाँ ३३ पैसा र विक्रिदर १४४ रुपैयाँ ९९ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५१ पैसा र विक्रिदर १६९ रुपैयाँ २७ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 132.61 133.21
eur (European Euro)
1 144.33 144.99
gbp (UK Pound Sterling)
1 168.51 169.27
chf (Swiss Franc)
1 152.65 153.34
aud (Australian Dollar)
1 87.37 87.77
cad (Canadian Dollar)
1 98.79 99.24
sgd (Singapore Dollar)
1 98.87 99.31
jpy (Japanese Yen)
10 8.96 9.00
cny (Chinese Yuan)
1 18.43 18.52
sar (Saudi Arabian Riyal)
1 35.36 35.52
qar (Qatari Riyal)
1 36.37 36.54
thb (Thai Baht)
1 3.72 3.74
aed (UAE Dirham)
1 36.10 36.27
myr (Malaysian Ringgit)
1 28.06 28.18
krw (South Korean Won)
100 9.90 9.94
sek (Swedish Kroner)
1 12.70 12.76
dkk (Danish Kroner)
1 19.35 19.44
hkd (Hong Kong Dollar)
1 16.96 17.04
kwd (Kuwaity Dinar)
1 430.92 432.87
bhd (Bahrain Dinar)
1 351.80 353.39

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०८० माघ ९ मंगलवार ०६:४१ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...