back
CTIZAN AD

वायुसेवा निगमलाई व्यवस्थापन करारमा लैजान क्षेत्रीको नेतृत्वमा समिति गठन

वि.सं.२०८० माघ १८ बिहीवार

1.9K 

shares

काठमाडौं । नेपाल वायु सेवा निगमलाई व्यवस्थापन करारमा लैजानका लागि दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा समिति गठन गरिएको छ ।

बीहीबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका क्षेत्रीको संयोजकत्वमा समिति गठन गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार समितिको व्यवस्थापन विज्ञका रुपमा टीकाराम राई रहेका छन् भने सदस्यहरुमा पर्यटन विभागका महानिर्देशक चक्र बहादुर बुढा, नेवानी सञ्चालक समिति सदस्य रहने अर्थ मन्त्रालयका सहसचिव र निगमका अर्थ विभाग प्रमुख रहेका छन् ।

उक्त समितिले ४५ दिन भित्रमा व्यवस्थापन करारमा दिने मोडालिटी तय गनुपर्ने बताइएको छ ।

 

वि.सं.२०८० माघ १८ बिहीवार १६:०५ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...