back
CTIZAN AD

फोहोर टिप्ने बहाना बनाई घरमा घुसेर झण्डै १ करोडको गहना चोरी

वि.सं.२०८० फागुन ४ शुक्रवार

1.3K 

shares

काठमाडौं । पछिल्ला दिनमा काठमाडौंका विभिन्न स्थानमा फोहोर टिप्ने बहानामा विभिन्न धनमाल चोरी भएको घटनाहरु सार्वजनिक भइरहेका छन् ।

प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर, बुढानिलकण्ठ लगायतका ठाउँबाट झण्डै १ करोडा गरगहना चोरी भएको हो ।

फोहोर टिप्ने बहाना बनाई दिउँसोको समयमा चोरी गर्ने विभिन्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो । फोहोर टिप्प्ने बहानामा घरमा कोही नभएको मौका छोपी गोकर्णेश्वर नगरपालिका ४ माकलवारीमा ६५ लाख बराबर, बुढानिलकण्ठ नगरपालिका १० मा २५ लाख बराबर र गोकर्णेश्वर नगरपालिका ३ मा ४ लाख १० हजार बराबर गरी ९४ लाख १० हजारको सुनका गरगहना चोरी भएको र चोरी गर्ने ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस्ता घटनाहरुमा प्रहरीको १००, १०३, १०४ र १११३ मा फोन गरी जानकारी दिन सकिने पनि जनाएको छ ।

वि.सं.२०८० फागुन ४ शुक्रवार १६:०६ मा प्रकाशित

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...