back
CTIZAN AD

निर्वाचनको सुरक्षाका लागि खटिइएका आठ प्रहरी निलम्बित

वि.सं.२०७४ वैशाख २६ मंगलवार

900 

shares

२६ वैशाख, दार्खा (धादिङ) । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटिइएका प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले सोमबार प्रहरी हवल्दारसहित आठ प्रहरीलाई निलम्बन गरेको छ ।

स्थानीय निर्वाचनको सुरक्षार्थ हेटौँडास्थित रातामाटे गणबाट आएका प्रहरीलाई राति मदिरा सेवन गरी होहल्ला गरेको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ । अभियुक्तलाई तत्काल निलम्बन गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शरदकुमार खत्रीले बताउनुभयो । स्थानीय तह निर्वाचनको सुरक्षार्थ धादिङमा बाहिरी जिल्लाबाट पाँच सय प्रहरी ल्याइएको छ ।

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०२:३२ मा प्रकाशित

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...