back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८१ वैशाख ९ आइतवार

978 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (बैशाख ९ गते, २१ अप्रिल)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २६ पैसा र विक्रिदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४१ रुपैयाँ ९२ पैसा र विक्रिदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ७३ पैसा र विक्रिदर १६६ रुपैयाँ ४७ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको पनि कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 21, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.26 133.86
EUR (European Euro)
1 141.92 142.56
GBP (UK Pound Sterling)
1 165.73 166.47
CHF (Swiss Franc)
1 146.58 147.24
AUD (Australian Dollar)
1 85.42 85.80
CAD (Canadian Dollar)
1 96.78 97.21
SGD (Singapore Dollar)
1 97.85 98.29
JPY (Japanese Yen)
10 8.62 8.66
CNY (Chinese Yuan)
1 18.40 18.49
SAR (Saudi Arabian Riyal)
1 35.52 35.68
QAR (Qatari Riyal)
1 36.53 36.70
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 36.28 36.45
MYR (Malaysian Ringgit)
1 27.86 27.98
KRW (South Korean Won)
100 9.66 9.70
SEK (Swedish Kroner)
1 12.15 12.20
DKK (Danish Kroner)
1 19.02 19.10
HKD (Hong Kong Dollar)
1 17.01 17.09
KWD (Kuwaity Dinar)
1 432.22 434.17
BHD (Bahrain Dinar)
1 353.40 354.99

वि.सं.२०८१ वैशाख ९ आइतवार ०८:११ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...