back
CTIZAN AD

चलचित्र बाट राजनिति तर्फ

वि.सं.२०७४ वैशाख २६ मंगलवार

759 

shares

२६ बैशाख, काठमाडौँ । चलचित्र ‘चपली हाइट’ सहित विभिन्न चलचित्रका हिरो राज घिमिरे स्थानीय निर्वाचनमा उम्म्ेदवार वनेका छन् । उनी नायकबाट अत्यन्त ख्याति कमाएका अभिनेता राज घिमिरे स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार बनेका छन् । गोदावरी नपा वडा ३ को अध्यक्षको लागि नेकपा माओवादी केन्द्रको तर्फ बाट उम्मेदवा िदर्ता गराएका हुन् । आफुले अभिनयसगैँ आफ्नो क्षेत्रमा विभिन्न कामहरु गर्दै आएकाले साथीहरुको सल्लाह बमोजिम वडा अध्यक्षको उम्मेदवारी दिएको राजले बताए ।
विभिन्न पार्टीमा सहभागी भएर पनि नेपाली कलाकारहरुलाई राजनितिमा स्थान नदिउको बेला आफु चलचित्रको प्रतिनिधित्व गर्दै स्थानीय तहमा उठेको पनि उनले बताए । आजको राजधानी दैनिकबाट

वि.सं.२०७४ वैशाख २६ मंगलवार ०३:३५ मा प्रकाशित

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...