back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८१ जेठ २५ शुक्रवार

1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(जेठ २५ गते, जुन ७)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २६ पैसा र विक्रिदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । बिहिवारको तुलनामा आज डलरको भाउ १६ पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ ८३ पैसा र विक्रिदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ २४ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ २१ पैसा र विक्रिदर १७० रुपैयाँ ९८ पैसा रहेको छ । बिहिवारको तुलनामा आज पाउण्डको भाउ २१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for June 7, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.26 133.86
EUR (European Euro)
1 144.83 145.48
GBP (UK Pound Sterling)
1 170.21 170.98
CHF (Swiss Franc)
1 149.51 150.19
AUD (Australian Dollar)
1 88.52 88.92
CAD (Canadian Dollar)
1 97.34 97.78
SGD (Singapore Dollar)
1 98.88 99.32
JPY (Japanese Yen)
10 8.53 8.57
CNY (Chinese Yuan)
1 18.40 18.48
SAR (Saudi Arabian Riyal)
1 35.53 35.69
QAR (Qatari Riyal)
1 36.55 36.71
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 36.28 36.45
MYR (Malaysian Ringgit)
1 28.39 28.52
KRW (South Korean Won)
100 9.74 9.79
SEK (Swedish Kroner)
1 12.82 12.88
DKK (Danish Kroner)
1 19.42 19.50
HKD (Hong Kong Dollar)
1 17.06 17.14
KWD (Kuwaity Dinar)
1 434.96 436.92
BHD (Bahrain Dinar)
1 353.55 355.14

वि.सं.२०८१ जेठ २५ शुक्रवार ०८:३९ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...