back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ जेठ २६ शनिवार

1.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (जेठ २६ गते, जुन ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र विक्रिदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ १६ पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ ९९ पैसा र विक्रिदर १४५ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ १६ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ३१ पैसा र विक्रिदर १७१ रुपैयाँ ०८ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ १० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for June 8, 2024
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.10 133.70
EUR (European Euro)
1 144.99 145.64
GBP (UK Pound Sterling)
1 170.31 171.08
CHF (Swiss Franc)
1 149.59 150.27
AUD (Australian Dollar)
1 88.68 89.08
CAD (Canadian Dollar)
1 97.28 97.72
SGD (Singapore Dollar)
1 98.97 99.41
JPY (Japanese Yen)
10 8.56 8.60
CNY (Chinese Yuan)
1 18.38 18.46
SAR (Saudi Arabian Riyal)
1 35.49 35.65
QAR (Qatari Riyal)
1 36.50 36.67
THB (Thai Baht)
1 3.65 3.66
AED (UAE Dirham)
1 36.24 36.40
MYR (Malaysian Ringgit)
1 28.37 28.50
KRW (South Korean Won)
100 9.73 9.78
SEK (Swedish Kroner)
1 12.82 12.88
DKK (Danish Kroner)
1 19.43 19.52
HKD (Hong Kong Dollar)
1 17.05 17.12
KWD (Kuwaity Dinar)
1 434.57 436.53
BHD (Bahrain Dinar)
1 353.10 354.69

वि.सं.२०८१ जेठ २६ शनिवार ०६:२९ मा प्रकाशित

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...