back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असार १२ बुधवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(असार १२ गते, जुन २६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र विक्रिदर १३३ रुपैयाँ ८० पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ४ पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४२ रुपैयाँ ७२ पैसा र विक्रिदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ २३ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ र विक्रिदर १६९ रुपैयाँ ७७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ३० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 26, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.20 133.80
EUR (European Euro)
1 142.72 143.37
GBP (UK Pound Sterling)
1 169.00 169.77
CHF (Swiss Franc)
1 149.03 149.70
AUD (Australian Dollar)
1 88.59 88.99
CAD (Canadian Dollar)
1 97.44 97.88
SGD (Singapore Dollar)
1 98.41 98.85
JPY (Japanese Yen)
10 8.35 8.39
CNY (Chinese Yuan)
1 18.34 18.42
SAR (Saudi Arabian Riyal)
1 35.50 35.66
QAR (Qatari Riyal)
1 36.54 36.70
THB (Thai Baht)
1 3.63 3.65
AED (UAE Dirham)
1 36.26 36.43
MYR (Malaysian Ringgit)
1 28.31 28.44
KRW (South Korean Won)
100 9.57 9.61
SEK (Swedish Kroner)
1 12.72 12.77
DKK (Danish Kroner)
1 19.13 19.22
HKD (Hong Kong Dollar)
1 17.06 17.14
KWD (Kuwaity Dinar)
1 434.44 436.40
BHD (Bahrain Dinar)
1 353.35 354.94

वि.सं.२०८१ असार १२ बुधवार ०९:१५ मा प्रकाशित

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...