back
CTIZAN AD

दुराशयपूर्ण समाचार भन्दै राष्ट्रपतिको सचिवालयद्वारा दुःख व्यक्त

वि.सं.२०८१ असार २० बिहीवार

1.9K 

shares

काठमाडौँ । राष्ट्रपतिको स्वकीय सचिवालयले राष्ट्रपतिको हालैको युरोप भ्रमणमा सहभागी राष्ट्रपतिका सुपुत्रलाई जोडेर एक सञ्चारमाध्यममा प्रकाशित समाचार दुराशयपूर्ण भएको जनाउँदै त्यसको खण्डन गरेको छ ।

“राष्ट्रपति रामचन्द्र पौडेलको गत जेठ २९ देखि यही असार ५ गतेसम्म भएको युरोप भ्रमणमा आफैँ खर्च बेहोर्नेगरी मन्त्रिपरिषद्को निर्णयअनुसार सहभागी भएका राष्ट्रपतिका सुपुत्रलाई जोडेर भ्रमणप्रति नै नकारात्मक असर पु¥याउने दुराशयले एक सञ्चारमाध्यममा अनर्गल समाचार आएकामा दुःख व्यक्त गर्दै त्यस्तो समाचारको भ्रममा नपर्न आग्रह गर्दछौँ”, प्रेस सल्लाहकार किरण पोखरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

वि.सं.२०८१ असार २० बिहीवार २०:३३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...