back
CTIZAN AD

माछापुच्छ्रे बैंकका अध्यक्षको गभर्नर सामु सपथ ग्रहण

वि.सं.२०७४ जेठ २ मंगलवार

753 

shares

oath-of-machhapuchre-bank-1
२ जेठ, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका नबनियुक्त अध्यक्ष रोशन के.सी. ले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष पद तथा गोपनियताको सपथग्रहण गर्नु भयो ।

बैक तथा बित्तिय संथा सम्बन्धी ऐन २०७३ को प्राबधान बमोजिम अध्यक्ष के.सी. ले पद तथा गोपनियताको सपथ लिनु भएको हो ।  यस अघि बैंकको संचालक समितिको मिति २०७४/०१/१४मा बसेको बैठकले रोशन के.सी.लाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

machhapuchere-team-with-governer रु. ६ अर्व ५९ करोड ८७ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सो अबधिमा रु. १अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।

वि.सं.२०७४ जेठ २ मंगलवार ०२:१९ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...