back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ साउन ३ बिहीवार

1.1K 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार(साउन ३ गते, जुलाई १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र विक्रिदर १३४ रुपैयाँ ०४ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४६ रुपैयाँ र विक्रिदर १४६ रुपैयाँ ६५ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ केहि पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ ०१ पैसा र विक्रिदर १७४ रुपैयाँ ७९ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ०७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 18, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.44 134.04
EUR (European Euro)
1 146.00 146.65
GBP (UK Pound Sterling)
1 174.01 174.79
CHF (Swiss Franc)
1 150.43 151.11
AUD (Australian Dollar)
1 90.01 90.41
CAD (Canadian Dollar)
1 97.62 98.05
SGD (Singapore Dollar)
1 99.58 100.03
JPY (Japanese Yen)
10 8.52 8.56
CNY (Chinese Yuan)
1 18.38 18.47
SAR (Saudi Arabian Riyal)
1 35.58 35.74
QAR (Qatari Riyal)
1 36.59 36.76
THB (Thai Baht)
1 3.72 3.73
AED (UAE Dirham)
1 36.33 36.49
MYR (Malaysian Ringgit)
1 28.61 28.74
KRW (South Korean Won)
100 9.68 9.73
SEK (Swedish Kroner)
1 12.69 12.74
DKK (Danish Kroner)
1 19.57 19.66
HKD (Hong Kong Dollar)
1 17.09 17.17
KWD (Kuwaity Dinar)
1 436.82 438.78
BHD (Bahrain Dinar)
1 354.00 355.59

 

वि.सं.२०८१ साउन ३ बिहीवार ०८:२३ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...