back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ साउन ७ सोमवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार(साउन ७ गते, जुलाई २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र विक्रिदर १३४ रुपैयाँ १७ पैसा रहेको छ । आज डलरको स्थिर रहेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४५ रुपैयाँ ३१ पैसा र विक्रिदर १४५ रुपैयाँ ९६ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ १६ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ५९ पैसा र विक्रिदर १७३ रुपैयाँ ३६ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 22, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.57 134.17
EUR (European Euro)
1 145.31 145.96
GBP (UK Pound Sterling)
1 172.59 173.36
CHF (Swiss Franc)
1 150.21 150.89
AUD (Australian Dollar)
1 89.26 89.67
CAD (Canadian Dollar)
1 97.25 97.69
SGD (Singapore Dollar)
1 99.28 99.73
JPY (Japanese Yen)
10 8.48 8.52
CNY (Chinese Yuan)
1 18.37 18.46
SAR (Saudi Arabian Riyal)
1 35.61 35.77
QAR (Qatari Riyal)
1 36.63 36.80
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 36.37 36.53
MYR (Malaysian Ringgit)
1 28.49 28.62
KRW (South Korean Won)
100 9.61 9.65
SEK (Swedish Kroner)
1 12.51 12.56
DKK (Danish Kroner)
1 19.48 19.57
HKD (Hong Kong Dollar)
1 17.10 17.18
KWD (Kuwaity Dinar)
1 437.00 438.97
BHD (Bahrain Dinar)
1 354.30 355.89

वि.सं.२०८१ साउन ७ सोमवार ०८:४३ मा प्रकाशित

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...