back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ साउन ८ मंगलवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार(साउन ८ गते, जुलाई २३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र विक्रिदर १३४ रुपैयाँ १६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४५ रुपैयाँ ३९ पैसा र विक्रिदर १४६ रुपैयाँ ०५ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ८ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र विक्रिदर १७३ रुपैयाँ ५१ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 23, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.56 134.16
EUR (European Euro)
1 145.39 146.05
GBP (UK Pound Sterling)
1 172.73 173.51
CHF (Swiss Franc)
1 150.43 151.11
AUD (Australian Dollar)
1 88.96 89.36
CAD (Canadian Dollar)
1 97.16 97.60
SGD (Singapore Dollar)
1 99.29 99.74
JPY (Japanese Yen)
10 8.52 8.56
CNY (Chinese Yuan)
1 18.36 18.45
SAR (Saudi Arabian Riyal)
1 35.61 35.77
QAR (Qatari Riyal)
1 36.63 36.79
THB (Thai Baht)
1 3.68 3.70
AED (UAE Dirham)
1 36.36 36.53
MYR (Malaysian Ringgit)
1 28.54 28.66
KRW (South Korean Won)
100 9.62 9.67
SEK (Swedish Kroner)
1 12.51 12.56
DKK (Danish Kroner)
1 19.48 19.57
HKD (Hong Kong Dollar)
1 17.11 17.18
KWD (Kuwaity Dinar)
1 436.93 438.90
BHD (Bahrain Dinar)
1 354.31 355.90

वि.सं.२०८१ साउन ८ मंगलवार ०८:५१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...