back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ साउन १० बिहीवार

1.5K 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार(साउन १० गते, जुलाई २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र विक्रिदर १३४ रुपैयाँ २६ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ५ पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ ८९ पैसा र विक्रिदर १४५ रुपैयाँ ५४ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ५२ पैसा र विक्रिदर १७३ रुपैयाँ ३० पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 25, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.66 134.26
EUR (European Euro)
1 144.89 145.54
GBP (UK Pound Sterling)
1 172.52 173.30
CHF (Swiss Franc)
1 150.62 151.30
AUD (Australian Dollar)
1 88.23 88.63
CAD (Canadian Dollar)
1 96.97 97.41
SGD (Singapore Dollar)
1 99.42 99.87
JPY (Japanese Yen)
10 8.65 8.69
CNY (Chinese Yuan)
1 18.37 18.45
SAR (Saudi Arabian Riyal)
1 35.63 35.79
QAR (Qatari Riyal)
1 36.65 36.82
THB (Thai Baht)
1 3.70 3.71
AED (UAE Dirham)
1 36.39 36.55
MYR (Malaysian Ringgit)
1 28.61 28.73
KRW (South Korean Won)
100 9.66 9.70
SEK (Swedish Kroner)
1 12.38 12.44
DKK (Danish Kroner)
1 19.42 19.51
HKD (Hong Kong Dollar)
1 17.12 17.19
KWD (Kuwaity Dinar)
1 437.11 439.07
BHD (Bahrain Dinar)
1 354.60 356.19

 

वि.सं.२०८१ साउन १० बिहीवार ०८:३५ मा प्रकाशित

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...