back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

वि.सं.२०८१ साउन १२ शनिवार

1.1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (साउन १२ गते, जुलाई २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र विक्रिदर १३४ रुपैयाँ २७ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४५ रुपैयाँ ११ पैसा र विक्रिदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ । शुक्रहिबारको तुलनामा आज युरोको भाउ १२ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ९७ पैसा र विक्रिदर १७२ रुपैयाँ ७५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

Showing Exchange Rate for July 27, 2024
(For the purpose of Nepal Rastra Bank)
 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.67 134.27
eur (European Euro)
1 145.11 145.76
gbp (UK Pound Sterling)
1 171.97 172.75
chf (Swiss Franc)
1 151.28 151.96
aud (Australian Dollar)
1 87.66 88.05
cad (Canadian Dollar)
1 96.73 97.16
sgd (Singapore Dollar)
1 99.47 99.91
jpy (Japanese Yen)
10 8.64 8.68
cny (Chinese Yuan)
1 18.43 18.52
sar (Saudi Arabian Riyal)
1 35.63 35.79
qar (Qatari Riyal)
1 36.66 36.82
thb (Thai Baht)
1 3.71 3.73
aed (UAE Dirham)
1 36.39 36.56
myr (Malaysian Ringgit)
1 28.70 28.83
krw (South Korean Won)
100 9.64 9.69
sek (Swedish Kroner)
1 12.37 12.43
dkk (Danish Kroner)
1 19.45 19.53
hkd (Hong Kong Dollar)
1 17.12 17.20
kwd (Kuwaity Dinar)
1 436.94 438.91
bhd (Bahrain Dinar)
1 354.57 356.16

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

 

वि.सं.२०८१ साउन १२ शनिवार ०७:३४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...