back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ साउन १८ शुक्रवार

1.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(साउन १८ गते, अगस्ट २)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र विक्रिदर १३४ रुपैयाँ २६ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा र विक्रिदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ ५९ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ६५ पैसा र विक्रिदर १७१ रुपैयाँ ४२ पैसा रहेको छ । बिहिवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 2, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.66 134.26
eur (European Euro)
1 144.24 144.89
gbp (UK Pound Sterling)
1 170.65 171.42
chf (Swiss Franc)
1 152.41 153.10
aud (Australian Dollar)
1 87.36 87.75
cad (Canadian Dollar)
1 96.72 97.16
sgd (Singapore Dollar)
1 99.90 100.34
jpy (Japanese Yen)
10 8.89 8.93
cny (Chinese Yuan)
1 18.44 18.53
sar (Saudi Arabian Riyal)
1 35.62 35.78
qar (Qatari Riyal)
1 36.64 36.81
thb (Thai Baht)
1 3.75 3.77
aed (UAE Dirham)
1 36.39 36.55
myr (Malaysian Ringgit)
1 29.25 29.38
krw (South Korean Won)
100 9.78 9.83
sek (Swedish Kroner)
1 12.51 12.57
dkk (Danish Kroner)
1 19.33 19.42
hkd (Hong Kong Dollar)
1 17.10 17.18
kwd (Kuwaity Dinar)
1 437.27 439.23
bhd (Bahrain Dinar)
1 354.60 356.19

वि.सं.२०८१ साउन १८ शुक्रवार ०७:२५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...