back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ साउन २० आइतवार

1.2K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(साउन २० गते, अगस्ट ४)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र विक्रिदर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । शनिवारकै मूल्यमा डलरको कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ ८८ पैसा र विक्रिदर १४५ रुपैयाँ ५३ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ४६ पैसा र विक्रिदर १७१ रुपैयाँ २३ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 4, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.71 134.31
eur (European Euro)
1 144.88 145.53
gbp (UK Pound Sterling)
1 170.46 171.23
chf (Swiss Franc)
1 153.57 154.26
aud (Australian Dollar)
1 87.10 87.49
cad (Canadian Dollar)
1 96.32 96.75
sgd (Singapore Dollar)
1 100.42 100.87
jpy (Japanese Yen)
10 8.98 9.02
cny (Chinese Yuan)
1 18.56 18.64
sar (Saudi Arabian Riyal)
1 35.63 35.79
qar (Qatari Riyal)
1 36.66 36.83
thb (Thai Baht)
1 3.78 3.80
aed (UAE Dirham)
1 36.40 36.57
myr (Malaysian Ringgit)
1 29.73 29.86
krw (South Korean Won)
100 9.78 9.83
sek (Swedish Kroner)
1 12.47 12.53
dkk (Danish Kroner)
1 19.42 19.50
hkd (Hong Kong Dollar)
1 17.12 17.20
kwd (Kuwaity Dinar)
1 437.79 439.76
bhd (Bahrain Dinar)
1 354.72 356.31

वि.सं.२०८१ साउन २० आइतवार ०८:२४ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...