back
CTIZAN AD

गलत विचार वा अभ्यासले पार्टीहरु सकिन्छ : केपी ओली

वि.सं.२०८१ साउन २० आइतवार

1K 

shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत विचार वा अभ्यासले पार्टीहरु सकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार नेकपा (एमाले), केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आयोजित पार्टीका मनोनीत केन्द्रीय सदस्यहरुको शपथग्रहण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले डेमोक्रेसीका नाममा गुटबन्दी हुँदा पार्टी सकिने बताएका हुन् । उनले लामो समयदेखि भएको गुटबन्दी रोक्न नसक्दा एमाले विभाजन भएको बताए ।

ओलीले भने, ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन’, कतिपयले उचाल्न सक्ने भन्दै उनले भने, ‘कुनै पनि मात्राको गुटबन्दी स्वीकार्य छैन अस्वस्थ शैली स्वीकार्य छैन ।’

फोटो : रासस

वि.सं.२०८१ साउन २० आइतवार १४:३७ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...