back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ साउन २१ सोमवार

1K 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार(साउन २१ गते, अगस्ट ५)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र विक्रिदर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । आइतवारकै मूल्यमा डलरको कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४५ रुपैयाँ ८६ पैसा र विक्रिदर १४६ रुपैयाँ ५२ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ९८ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ १४ पैसा र विक्रिदर १७१ रुपैयाँ ९१ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ६८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 5, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.71 134.31
eur (European Euro)
1 145.86 146.52
gbp (UK Pound Sterling)
1 171.14 171.91
chf (Swiss Franc)
1 155.89 156.59
aud (Australian Dollar)
1 87.05 87.44
cad (Canadian Dollar)
1 96.38 96.81
sgd (Singapore Dollar)
1 100.78 101.23
jpy (Japanese Yen)
10 9.12 9.17
cny (Chinese Yuan)
1 18.67 18.76
sar (Saudi Arabian Riyal)
1 35.63 35.79
qar (Qatari Riyal)
1 36.67 36.84
thb (Thai Baht)
1 3.79 3.80
aed (UAE Dirham)
1 36.40 36.57
myr (Malaysian Ringgit)
1 29.73 29.86
krw (South Korean Won)
100 9.85 9.89
sek (Swedish Kroner)
1 12.64 12.69
dkk (Danish Kroner)
1 19.55 19.64
hkd (Hong Kong Dollar)
1 17.13 17.20
kwd (Kuwaity Dinar)
1 437.89 439.86
bhd (Bahrain Dinar)
1 354.67 356.26

वि.सं.२०८१ साउन २१ सोमवार ०८:४७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...