back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ साउन ३२ शुक्रवार

1.1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार(साउन ३२ गते, अगस्ट १६)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०२ पैसा र विक्रिदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ । बिहीवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४७ रुपैयाँ ५८ पैसा र विक्रिदर १४८ रुपैयाँ २४ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १४ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ३४ पैसा र विक्रिदर १७३ रुपैयाँ ११ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ २२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 16, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.02 134.62
eur (European Euro)
1 147.58 148.24
gbp (UK Pound Sterling)
1 172.34 173.11
chf (Swiss Franc)
1 154.69 155.39
aud (Australian Dollar)
1 88.86 89.26
cad (Canadian Dollar)
1 97.79 98.22
sgd (Singapore Dollar)
1 101.73 102.19
jpy (Japanese Yen)
10 9.10 9.14
cny (Chinese Yuan)
1 18.72 18.81
sar (Saudi Arabian Riyal)
1 35.71 35.87
qar (Qatari Riyal)
1 36.75 36.92
thb (Thai Baht)
1 3.83 3.85
aed (UAE Dirham)
1 36.49 36.65
myr (Malaysian Ringgit)
1 30.22 30.35
krw (South Korean Won)
100 9.87 9.91
sek (Swedish Kroner)
1 12.82 12.87
dkk (Danish Kroner)
1 19.78 19.86
hkd (Hong Kong Dollar)
1 17.20 17.28
kwd (Kuwaity Dinar)
1 438.19 440.15
bhd (Bahrain Dinar)
1 355.56 357.15

 

 

 

 

 

 

 

वि.सं.२०८१ साउन ३२ शुक्रवार ०७:११ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...