back
CTIZAN AD

कसरी हुँदैछ नाडा अटो शो–२०२४ को तयारी ?

वि.सं.२०८१ साउन ३२ शुक्रवार

840 

shares

यहि भाद्र ११ गतेदेखि भाद्र १६ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा नाडा अटो शो २०२४ हुन् गैरहेको छ । यो अटो शो इभिमय हुने आयोजकले जनाएको छ । यसै सन्दर्भमा तयारी समितिका कार्यवाहक–संयोजक अनुप कुमार बरालको भनाइ ।

वि.सं.२०८१ साउन ३२ शुक्रवार १५:५८ मा प्रकाशित