back
CTIZAN AD

रास्वपाले मुकुललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने

वि.सं.२०८१ भदौ ५ बुधवार

969 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई अन्तिम एक पटक स्पष्टीकरण सोध्ने भएको छ । बुधवार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्य नै नरहने गरी कारबाही किन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि गत साउन ३० गते रास्वपाले ‘तपाईँलाई साधारण सदस्यबाट पनि निलम्बन किन नगर्ने ?’ भनेर स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणको जवाफ मुकुलले दिइसकेका छन् ।

बैठकमा स्थानीय तह उपनिर्वाचनमा भाग लिनेबारे समझदारी भएको छ । यसको औपचारिक निर्णय भने अर्को बैठक बसेर गर्ने रास्वपाको तयारी छ ।

वि.सं.२०८१ भदौ ५ बुधवार १५:२४ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...