back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ भदौ ८ शनिवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (भदौ ८ गते, अगस्ट २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र विक्रिदर १३४ रुपैयाँ ५३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ १० पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४८ रुपैयाँ ८३ पैसा र विक्रिदर १४९ रुपैयाँ ५० पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ४४ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ७६ पैसा र विक्रिदर १७६ रुपैयाँ ५५ पैसा रहेको छ । पाउण्ड आज शुक्रबारकै भाउमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.93 134.53
EUR (European Euro)
1 148.83 149.50
GBP (UK Pound Sterling)
1 175.76 176.55
CHF (Swiss Franc)
1 157.15 157.85
AUD (Australian Dollar)
1 90.14 90.55
CAD (Canadian Dollar)
1 98.57 99.01
SGD (Singapore Dollar)
1 102.34 102.80
JPY (Japanese Yen)
10 9.17 9.21
CNY (Chinese Yuan)
1 18.77 18.85
SAR (Saudi Arabian Riyal)
1 35.69 35.85
QAR (Qatari Riyal)
1 36.73 36.89
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 36.46 36.63
MYR (Malaysian Ringgit)
1 30.61 30.75
KRW (South Korean Won)
100 10.01 10.06
SEK (Swedish Kroner)
1 13.03 13.09
DKK (Danish Kroner)
1 19.95 20.04
HKD (Hong Kong Dollar)
1 17.17 17.25
KWD (Kuwaity Dinar)
1 438.31 440.27
BHD (Bahrain Dinar)
1 355.42 357.01

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ ८ शनिवार ०६:०७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...